तीन बालिका आफन्तबाटै बलात्कृत


प्रकाशित मिति :2019-12-12 12:21:15

–महिला खबर–

ओखलढुंगा । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नारासहित देशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा ओखलढुंगामा तीन जना बालिका बलात्कृत भए । १२, १४ र १५ वर्षका बालिका आफ्नै हजुर बुवा, ठूलो बुवा र छिमेकीबाटै बलात्कृत भएका हुन् ।

बलात्कारका यी घटना जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा दर्ता भएको प्रहरी निरीक्षक राजिब श्रेष्ठले बताए ।

तीन वटै घटनाको जाहेरी केही दिन अघि मात्र जिल्ला प्रहरी कार्यालयमा दर्ता हुन आएको प्रहरीले जनाएको छ ।

यसैबिच अभियान चलेकै समयमा तिन वटा लैंगिक हिंसा र दुईवटा घरेलु हिंसा विरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा आएको श्रोतले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: