नेपाली महिला भारतमा वेपत्ता


प्रकाशित मिति :2019-12-18 11:53:20

–महिला खबर–

ललितपुर । भारतमा एक जना नेपाली महिला तीन दिन देखि बेपत्ता भएकी छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ माहाकाली बास्कुकी मधु देवी सोमबारदेखि बेपत्ता भएकी हुन्। भारतको नयाँदिल्ली स्थित चिरागमाबाट सोमबार दिउंसो तीन बजे देखि बेपत्ता भएकी उनको परिवार स्रोतले जनाएको छ। उनी उपचारका लागि आफ्नो छोरा संग गएकी थिइन् ।

उनलाई भेटटउने व्यक्तिले प्रहरी तथा ९२०५४७८९२, ८३७७०६३८९६ र ७६६५६३८१६९ नम्बरमा सम्पर्क गरिदिन उनको परिवारले अनुरोध गरेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: