छोरी बलात्कार गरेको आरोपमा पक्राउ


प्रकाशित मिति :2019-12-31 13:18:31

–महिला खबर–

ललितपुर । काठमाडौंमा एक युवतीले आफूलाई बलात्कार गरेको भन्दै बुबा विरुद्ध उजुरी दिएकी छन् ।

छोरी बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे मण्डनदेउपुर घर भई टोखा–९ गोंगबु बस्दै आएका ४० वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।

उनकी २२ वर्षीया छोरी बाबुसँगै डेरामा बस्दै आएकी थिइन् ।

सोमबार राति बलात्कार गरेपछि पीडित युवतीले प्रहरीमा खबर गरेकी थिइन् ।

‘महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले सोमबार राति पीडितले खबर गरेपछि बाबुलाई पक्राउ गरिएको बताए ।

बाबु र छोरी दुबैको स्वास्थ्य परीक्षण प्रसुति गृहमा गरिएको छ। परीक्षणको रिपोर्ट आइसकेको छैन।

प्रहरीले बाबुलाई हिरासत लिई अनुसन्धान थालेको बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: