नामोनिसान नराखि छाउगोठ ध्वस्त (फोटो फिचर)


प्रकाशित मिति :2020-01-10 12:38:38

–महिला खबर–

कैलाली । सुगम जिल्लाको रुपमा रहेको कैलालीको गोदावरीमा रहेका छाउगोठ नामोनिसान नराखि भत्काइएका छन् ।

छाउपडी प्रथा उन्मुलनका लागि छाउगोठ भत्काउने अभियान अन्तर्गत गोदावरी नगरपालीकाको वडा नम्बर १० र १२ मा प्रहरी र सामाजिक अभियन्ताको सहभागितामा १ सय १५ वटा छाउगोठ भत्काइएका हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञान बहादुर बिष्टको नेतृत्वको टिमले सञ्चालन गरेको छाउपडी प्रथा विरुद्धको अभियान अन्तर्गत गोदावरी नगरपालिकामा रहेका १ सय १५ छाउगोठ भत्काइएका छन् ।

तस्वीरमा हेर्नुस्, छाउगोठ भत्काइदै गरेका दृश्य ।

तस्वीरः ज्ञान बहादुर बिष्ट/डीएसपी

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: