प्रदेश–२ मा नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी


प्रकाशित मिति :2020-01-23 18:50:48

ललितपुर । राष्ट्रिय सभाको प्रदेश–२ को महिलातर्फ नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी भएकी छन् ।

संयुक्त उमेदवार तुलसाले नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गरेकी हुन् । निर्वाचन कार्यालयका अनुसार तुलसाले स्‍थानीय तहतर्फ १ सय ४० मत ल्याएकी छन् भने प्रदेशतर्फ ५६ मत पाइन् ।

उनको कुल मतभार ५ हजार २ सय ८ प्राप्त गर्दा कांग्रस उम्मेदवार नागिनाले स्थानीयतर्फ १ सय ३० र प्रदेशतर्फ ५० मत प्राप्त गरिन्। उनले कुल मतभार ४ हजार ७ सय ४० प्राप्त गरेको आयोगले जनाएको छ । अहिले अल्पसंख्यक र खुलातर्फका उमेदवारको मतगणना भईरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: