अधिकारकर्मी पक्राउ


प्रकाशित मिति :2020-01-27 12:39:37

–महिला खबर–

ललितपुर । नयाँ सभामुख अग्निप्रसाद सापकोटाको सपथ ग्रहण कार्यक्रमको विरोध गर्न गएका अधिकारकर्मी राष्ट्रपति भवन शीतलनिवास अगाडिबाट प्रक्राउ परेका छन् ।

आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सापकोटाले आज ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । शितल निवास अगाडि सपथको विरोध गरिरहेका अधिकारकर्मी चरण प्रसाइ, पूर्णिमाया लामा, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलीया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण घिमिरे, जस्लिना राणा, प्रशान्त त्रिपाठी र राजन कुइँकेललाई प्रहरीले पक्राउ गरेको हो ।

काभ्रेका अर्जुन लामाको अपरणपछि हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ ।

पक्राउ परेका सबै जनालाई महानगरीय प्रहरी महाराजगञ्जमा राखिएको छ ।

Image may contain: 5 people, people smiling, people sitting

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: