बालिका बलात्कार आरोपमा तीन पक्राउ


प्रकाशित मिति :2020-02-05 14:32:43

-महिला खबर-

गल्मी । १५ वर्षीया बालिका लाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बलात्कार आरोपमा प्रहरीले मुसिकोट नपा–७ का ३१ वर्षीय चुराबहादुर राना, १९ वर्षीय टेकबहादुर कुमाल र बाग्लुङ्ग जिल्ला बडिगाड गाउँपालिका– ४ का १९ वर्षीय सनु दगामीलाई माघ २० गते पक्राउ गरेको हो ।

पीडितलाई माघ १९ गते आरोपितहरूले स्थानीय खोलामा लगेर बलात्कार गरेको सुचनाका आधारमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र रावलले बताए । पीडित पक्षले माघ २१ गते आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण माघ २० गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: