सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत


प्रकाशित मिति :2020-02-26 14:40:46

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको खुलेपछि उनी बलात्कृत भएको खुलेको हो । स्थानियले किशोरीलाई २ जना स्थानीय शिक्षकले बलात्कार गरेको आरोप लगाएका छन् ।

आफन्तले शनिबार आरोपित शिक्षकलाई पक्राउ गरी छानमिन गर्न जिल्ला प्रहरी कार्यालय बझाङमा निवेदन दिएका थिए । दुवै जनाविरुद्ध प्रहरीमा निवेदन दिएको भए पनि आरोपित फरार भएकाले प्रहरीले पक्राउ गर्न नसेको पिडीतका आफन्तले बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बलमे दुवै जनालाई पक्राउ गर्न प्रहरी परीचालन गरिसकेको बताए ।

पिडीतका आफन्तले दुर्गाथली गाउँपालिका ४ थलीचौर उच्च माध्यामिक विध्यालयमा कार्यरत शिक्षक शिवराज जोशी र भैरव निमावीमा कार्यरत शिक्षक वसन्तराज जोशीले बलात्कार गरेको आरोप लगाएका छन् । पिडीत किशोरी अहिले सदरमुकाम चैनपुरमा रहेको सुरक्षीत आवास गृहमा बसेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: