कोरोनाको शंका लाग्यो ! १११३ मा फोन गर्नुस्


प्रकाशित मिति :2020-03-28 20:05:16

ललितपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट नयाँ हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । आज शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले आजबाट चिकित्सक सलाह सहितको नया हटलाइन नम्कर सञ्चालन गरेको जानकारी गराए ।

कोरोना भाइरस कोभिड १९ को शंका लागेमा नयाँ नम्बर १११३ चिकित्सकको सल्लाह सहितको नम्बर शुरु गरेको उनले बताए । यसभन्दा पहिला मन्त्रालयले १११५ नम्बरको नम्बर सञ्चालन गरिसेको छ । उक्त नम्बरमा धेरै फोनहरु आएकाले नयाँ नम्बर थप्न परेको मन्त्रालयले जनाएको छ ।

आज राती चीनबाट मेडिकल किट ल्याएर आउने विमान चीन गइसकेको र भोलि विहानसम्ममा उक्त किट वितरण गर्ने गरि आइपुग्ने उनले जानकारी गराए ।

त्यस्तै नेपाल चम्बर अफ कमर्शले उपलब्ध गराएको ७५ हजार मास्कलाई सम्बन्धीत क्षेत्रमा पुर्‍याउने जानकारी गराए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: