सुत्केरी महिलामा कोरोना पोजेटिभ


प्रकाशित मिति :2020-06-06 17:48:08

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा सुत्केरी भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ । जेठ २३ गते डडेल्धुरा अस्पताल डडेल्धुरामा नवदुर्गा गाउँपालिका वडा नम्बर ४ कि २३ वर्षीया महिला सुत्केरी भएकी थिइन् ।

नवदुर्गा गाउँपालिका वडा नम्बर ४ सिरोडमा रहेको क्वारेन्टाइनबाट सुरक्षित तरिकाले प्रसूतिका लागि जेठ २१ गते डडेल्धुरा अस्पताल पुर्‍याएको र जेठ २२ गते उनको स्वाव संकलन गरि सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना परीक्षणका लागि पठाएको र शनिबार उनको रिपोर्टमा कोरोना पोजेटिभ आएको डडेल्धुरा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट जगदीशचन्द्र बिष्टले बताए ।

हाल आमा र शिशुलाई आइसोलेसन वार्डमा राखी उपचार भइरहेको समेत सुपरिटेन्डेन्ट बिष्टले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: