बहिनी बलात्कार गर्ने दाइ पक्राउ


प्रकाशित मिति :2020-06-20 16:41:08

-महिला खबर-

ललितपुर । बहिनी नाता पर्ने ९ वर्षीया बलिका बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर १० कि ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बैतडी मेलौली स्थायी घर भई हाल कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आफ्नै फुपुको घरमा बसिरहेका उनले फुपुकी छोरीमाथि बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बालिकाका परिवारका सदस्यले दयालविरुद्ध जाहेरी दिएका हुन् । उनले पीडित बालिकाको आजै महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जानकारी दि ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: