वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार


प्रकाशित मिति :2020-07-29 11:06:49

-महिला खबर-

ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा भएकी छिन् । परराष्ट्र मन्त्रालयले राणालाई दोस्रो पटक नेपालको उम्मेदवारका रुपमा घोषणा गरेको हो । अहिले राणा सिडकी उपाध्यक्ष हुन् । सिड कमिटीमा १८९ राष्ट्र सदस्य छन् । १८९ मतमध्येबाट यसपटक ११ सदस्य चयन हुनेछन् ।

निर्वाचन सेप्टेम्बरमा हुदैछ । राणा सिड कमिटीमा चयन हुने पहिलो नेपाली हुन् । लामो समयदेखि महिला अधिकार र सञ्चारको क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा काम गर्दै आएकी राणा सञ्चारिका समूहकी पहिलो निर्वाचित अध्यक्ष हुन ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: