नारी मासिकको सम्पादकमा घिमिरे


प्रकाशित मिति :2020-08-17 17:29:43

-महिला खबर-

नारी मासिकको सम्पादकमा उपासना घिमिरे नियुक्त भएकी छिन् । घिमिरे नारी सुरुभए पछिकै सम्पादक हुने पहिलो पत्रकार महिला हुन् । कोरोना भाइरसको महामारीका कारण रोकिएको नारी मासिक भदौदेखि सुरु हुँदैछ । घिमिरे यसअघि नारीको सम्पादकीय संयोजक थिइन् । उनले पत्रकारितामा स्नातकोत्तर गरेकी छिन् । १७ बर्षदेखि नारीमा आबद्ध घिमिरेले भनिन् , “अहिलेको विषम परिस्थितिमा सम्पादक भएकोमा चुनौती छ तर चुनौती सामना गरेर पहिलेका केही कुरा परिमार्जन गर्दै लैजान्छु ।” नारीलाई समय सापेक्ष बनाउने घिमिरेको योजना छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: