फोटो पत्रकारिताबाट खड्का पुरष्कृत


प्रकाशित मिति :2020-08-18 13:03:31

-महिला खबर-

‘सुवोध स्मृती फोटो पत्रकारिता पुरस्कार’ २०७७ बाट यस वर्ष पत्रकार कविता खड्का पुरष्कृत भएकी छिन् । पत्रकार खड्का वीरगंजबाट प्रकाशित नेपाल पत्रिकाकी सम्पादक हुन् । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ३४ औं वार्षिकोत्सवको अवसरमा यो पुरस्कार वितरण गरिएको हो । प्रदेश २ बाट यो पुरस्कार पाउने खड्का पहिलो महिला पत्रकार हुन् । हरेक वर्ष कार्यदक्षता तथा फोटोपत्रकारिताको आधारमा पत्रिकामा प्रकाशित फोटो छनोट गरेर पुरष्कृत गरिन्छ ।

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: