महिला विरुद्ध हुने विभेद उन्मूलनको राष्ट्रसंघीय समितिमा वन्दना राणा निर्वाचित


प्रकाशित मिति :2020-11-10 18:49:06

-महिला खबर-

संयुक्त राष्ट्र संघको महिला विरुद्ध हुने सबै किसिमको भेदभाव उन्मूलन सम्बन्धि राष्ट्रसंघीय समितिमा वन्दना राणा निर्वाचित भएकी छिन् । नयाँ कार्यकाल सन् २०२४ सम्मका लागि उनी निर्वाचित भएकी हुन् । निर्वाचनमा वन्दनाले १ सय ३७ मत पाएकी छिन् । ११ सदस्यीय कार्यसमितिमा नेपालसहित अस्ट्रेलिया, चीन, बहमास, लिथुआनिय, लेबनान, फिलिपिन्स, मेक्सिको र नेदरल्याण्ड निर्वाचित भएका छन् ।

सञ्चारकर्मीको रुपमा आफ्नो पेशा सुरु गरेकी राणाले महिला अधिकारको क्षेत्रमा धेरै योगदान पु¥याउँदै आफुलाई अधिकारकर्मीको रुपमा स्थापित गरेकी हुन् । राणा सञ्चारिका समूहकी निर्वाचित पहिलो अध्यक्ष हुन् । उनी हालको सिड कमिटीको उपाध्यक्ष हुन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: