विद्यार्थी आन्दोलन रचनात्मक बनाउनु जरुरी : नविना लामा
काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी नवनिर्वाचित अध्यक्ष नविना लामाले शैक्षिक क्षेत्रमा देखिएको विकृति र विसंगतिविरुद्ध लड्ने आफ्नो योजना रहेको बताउनु भएको छ। व्यक्तिले शैक्षिक संस्था खोल्न पाउने डरलाग्दो नीतिविरुद्ध आफ्नो लडाइ