आफ्नो सुरक्षा आफैँ
नेपालगञ्ज । ‘दिन त जसोतसो जान्थ्यो, तर रातको हरेक पल डर र त्रासमै बित्थ्यो । आफ्नो सुरक्षाका लागि आफैँ नलाग्दासम्म केही नहुने देखेर आफैँ गस्ती गर्न लाग्यौँ,’ बाँके कचनापुर– ९ राजपुरकी खगिसरा पुनले भनिन्, ‘घरमा भएको सामान पनि बाढी पसेर सबै लग्यो । त्यस्तो बेलामा जताबाट पनि हामी महिला नै असुरक्षित हुने रहेछौँ ।’ बाँकेका […]