सत्ता, शक्ति र महिला
-डा. रेणु अधिकारी-
अहिले देश चुनावमय छ, लामो समयको पर्खाइ र अत्यन्तै फरक पृष्ठभूमिमा हुँदै गरेको चुनाव नेपाली नागरिकका लागि प्राणवायुका रूपमा छ । तर यो प्राणवायु कतिको स्वच्छ हुन्छ, त्यसले नागरिकलाई आउँदा दिनमा निरोगी बनाउँछ वा रोगी, अहिले नै भन्न सकिन्न ।